हाम्रो बारे

परिचय:

पशुजन्य पदार्थहरुको उत्पादकत्व तथा मूल्य श्रृङ्खलामा वृद्धि र छनौट गरिएका पशुजन्य वस्तुहरु (दूध, मासु, पश्मिना) मा आधारित साना किसान तथा उद्यमीहरु लगायतको समानुकूलतालाई सुधार गर्ने उद्देश्यले विश्व बैङ्कको ऋण सहयोगमा लाइभस्टक सेक्टर इनोभेसन आयोजना तयारीको क्रममा रहेको छ ।